आईपीएलको प्लेअफमा रोमाञ्चक दौड, गुजरातले कोलकातासँग हार्दा यस्तो बन्यो समीकरण
▸ यस स्टोरीको अंश: आईपीएल : गुजरातमाथि कोलकाताको २९ रनको रोमाञ्चक जित
इण्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को प्लेअफको समीकरण रोचक मोडमा आइपुगेको छ । शनिबार सम्पन्न खेलमा गुजरात टाइटन्सलाई स्तब्ध पार्दै कोलकाता नाइट राइडर्सले आफ्नो अगाडिको यात्रा बलियो बनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›