आईपीएल क्रिकेटमा कोलकता राइडर्सकाे मुम्बई इन्डियन्समाथि सहज जित

यस स्टोरीको अंश: आईपीएलमा मुम्बईलाई हराउँदै कोलकाताको प्लेअफ सम्भावना जीवित
www.imagekhabar.com · 1 हप्ता अघि

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई पराजित गरेकाे छ। भारतकाे इडेन गार्डेन्समा बुधबार राति भएकाे खेलमा कोलकताले मुम्बईलाई ४ विकेटले पराजित गरेकाे हाे । मुम्बईले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको कोलकताले १८ ओभर ५ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेकाे छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू