पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

यस स्टोरीको अंश: निर्माण व्यवसायीद्वारा मूल्यवृद्धिविरुद्ध काम ठप्प, कांग्रेस सचेतकद्वारा पेट्रोलियम उत्खनन गति बढाउन आग्रह
clickmandu.com · 1 हप्ता अघि

नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको पेट्रोलियम उत्खनन परियोजना सरकारले छिटो अगाडि बढाउनुपर्नेमा जोड दिएकी छन्। उनले सुर्खेत–दैलेख सडकमार्गको स्तरोन्नति हुन नसक्दा परियोजना प्रभावित भएको बताउँदै देशको आर्थिक अवस्था कायापलट गर्न सक्ने यो परियोजनालाई तीव्रगतिमा अघि बढाउन आग्रह गरिन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू