सरकारलाई काँग्रेसले भन्यो- शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्नु
▸ यस स्टोरीको अंश: काँग्रेसको सुझावः शिक्षा र स्वास्थ्यमा पर्याप्त बजेट, अर्थतन्त्रका चुनौती सम्बोधन गरियोस्
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । काँग्रेसकी प्रमुख सचेतक बासना थापाले मुलुकको अर्थतन्त्रमा देखिएको चुनौती यथावत रहेको जिकिर गर्दै त्यसमा सुधार ल्याउन सरकारले विशेष पहल गर्नुपर्ने बताइन् । उनले रोजगारी सृजना, कृषि, पर्यटन, जल विद्युत् क्षेत्रको विकासमा पनि सरकारले ध्यान दिनुपर्ने बताइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित