सरकारलाई काँग्रेसको सुझावः शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आग्रह

यस स्टोरीको अंश: काँग्रेसको सुझावः शिक्षा र स्वास्थ्यमा पर्याप्त बजेट, अर्थतन्त्रका चुनौती सम्बोधन गरियोस्
www.lumbinisanchar.com · 1 हप्ता अघि

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिएको छ । काँग्रेसकी प्रमुख सचेतक बासना थापाले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती अझै कायम रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि सरकारलाई प्रभावकारी पहल गर्न आग्रह गर्नुभयो । उहाँका अनुसार रोजगारी सिर्जना, कृषि, पर्यटन र जलविद्युत क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू