रास्वपा उपनेता गणेश पराजुलीले असंसदीय शब्द बोलेकोमा मागे माफी

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले संसदीय मर्यादा उल्लंघन गरेकोमा माफी मागे
nepalnews.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले संसदमा माफी मागेका छन्। संसद् बैठकमा केहीदिन अगाडि बोलेको आफ्नै शब्दलाई लिएर उनले सभामुख डोलप्रसाद अर्याल समक्ष माफी मागेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू