संसद बैठकमा मोबाइल चलाएको बारे महावीर पुनले दिए स्पष्टीकरण
▸ यस स्टोरीको अंश: जेनजी अभियन्ता अन्सारीद्वारा सुरक्षा संयन्त्रको कमजोरीले लोकतान्त्रिक संस्थाहरू कमजोर बनेको दाबी
संसद बैठकमा मोबाइल चलाएको भन्दै आलोचना भएपछि सांसद महावीर पुनले स्पष्टीकरण दिएका छन् । पुनले आफ्नो बानीनै त्यस्तो भएको भएको भन्दै मोबाइल चलाएपनि सांसदहरुले बोलेको आफुले सुन्ने गरेको बताएका छन् । उनले भनेका छन्- मेरो भनाई सुन्नुहोस- मैले सदनमा माननीय सांसदज्यूहरु बोल्दै गर्दा मोबाईल चलाएको देखेर धेरैलाई रीस उठेको छ । माफ गर्नु होला ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित