प्रधानमन्त्री शाह र ईयूआबद्ध देशका कूटनीतिक प्रतिनिधिबीच सामूहिक छलफल जारी

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहद्वारा ईयू राजदूतहरूसँग भेटवार्ता: जीवनस्तर उकास्ने र सुशासन कायम गर्ने प्रतिबद्धता
prasashan.com · 2 दिन अघि

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालमा कार्यरत युरोपेली संघ (ईयू) आबद्ध देशका गैरआवासीय राजदूत तथा कूटनीतिक मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका छन्। सिंहदरबारमा आयोजित उक्त छलफलमा सहभागी कूटनीतिक प्रतिनिधिहरूसँग प्रधानमन्त्रीले नेपालको समसामयिक प्राथमिकता, आपसी सहकार्यका सम्भावित क्षेत्र तथा द्विपक्षीय सम्बन्ध सुदृढीकरणका विषयमा विचारविमर्श गरिरहेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू