प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबीच बालुवाटारमा भेटवार्ता, बजेट र नीति तथा कार्यक्रमबारे छलफल

यस स्टोरीको अंश: अर्थमन्त्रीले आगामी बजेटमा संरचनागत सुधार र रूपान्तरणकारी नीति ल्याउने निजी क्षेत्रको सुझाव
pradeskhabar.com · 1 हप्ता अघि

प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच समसामयिक राजनीतिक तथा आर्थिक विषयमा विशेष भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार दिउँसो भएको उक्त भेटघाटमा उनीहरूबीच मुलुकको पछिल्लो आर्थिक अवस्था र आगामी योजनाका बारेमा संवाद भएको हो । भेटका क्रममा सरकारले बिहीबार मात्रै पारित गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र त्यसकै आधारमा ल्याइने बजेटका विषयमा सघन छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू