मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक, समसामयिक विषयमा छलफल
nagariknews.nagariknetwork.com · 3 दिन अघि

प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, प्रशासनिक सुशासन र जनसरोकारका विभिन्न समसामयिक एजेन्डाहरूमाथि छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू