संविधान र गणतन्त्रको सुदृढीकरणबाट मात्रै समुन्नत नेपाल सम्भव : गगन थापा

यस स्टोरीको अंश: गगन थापा भन्छन्: संविधान र गणतन्त्र सुदृढीकरणबाटै समृद्ध नेपाल सम्भव
singhadurbarnews.com · 15 घण्टा अघि

नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको संविधानको संरक्षण तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने बताएका छन्। उनले नेपाली जनताको त्याग, संघर्ष र बलिदानको परिणामस्वरूप ऐतिहासिक जनआन्दोलन २०६२/६३ सफल भएको उल्लेख गर्दै त्यसपछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा संविधानसभा निर्वाचन सम्पन्न भएको स्मरण गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू