रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ
▸ यस स्टोरीको अंश: रसुवाबाट ४३ हजार अमेरिकी डलरसहित सुशील गुरुङ पक्राउ, राजस्व अनुसन्धान विभाग पठाइयो
रसुवाबाट ४३ हजार अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । रसुवाको उत्तरगया गाउँपालिका बेत्रावती बजारस्थित पासाङल्याम्हु सडक खण्डमा काठमाडौँबाट टिमुरे जाँदै गरेको यात्रुवाहक बसमा चेकजाँच गर्नेक्रममा प्रहरीले धादिङका ३७ वर्षीय सुशील गुरुङलाई पक्राउ गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित