नक्कली नोटसहित एक जना पक्राउ

यस स्टोरीको अंश: ललितपुरमा नक्कली ५०० रुपैयाँका नोटसहित एक जना पक्राउ
www.lokpath.com · 2 दिन अघि

नक्कली नोट कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको लहान नगरपालिका–१५ स्थायी घर भई काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने १९ वर्षीय सुरज राई रहेका छन् । ललितपुर महानगरपालिका वडा नम्बर १२ स्थित लगनखेल बसपार्क नजिकै नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई नक्कली नोट कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू