५७० ग्राम सुन तथा विदेशी मुद्रासहित एक भारतीय नागरिक काँकडभिट्टाबाट प्रहरीको नियन्त्रणमा     

यस स्टोरीको अंश: काँकडभिट्टाबाट ५७० ग्राम सुन र विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
bizmandu.com · 1 हप्ता अघि

झापाको काँकडभिट्टास्थित सीमा इलाकाबाट सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले अन्दाजी ३९ वर्षीय भारतीय नागरिक परम पाठकलाई ५७० ग्राम सुन, २० हजार अमेरिकी डलर, ८५ हजार ४ सय १० भारतीय रुपैयाँसहित नियन्त्रणमा लिएको छ । उनी सिटी सफारीमा नेपालतर्फ आउँदै गर्दा विशेष सूचनाको आधारमा खटिएको टोलीले जाँच गर्दा यी सामानहरू बरामद गरेको हो । उनी कुन प्रयोजनका लागि नेपाल प्रवेश गरेका हुन् भन्ने खुलेको छैन ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू