महिनावारी चक्रबारे अभिमुखिकरणका साथै ब्रासलेट बनाएर बितरण
▸ यस स्टोरीको अंश: बास नेपालद्वारा महिनावारी स्वच्छता र स्वअनुशासनबारे अभिमुखीकरण तथा तालिम
नेपालगञ्जमा १३ औं अन्तराष्ट्रिय महिनावारी दिवसको अवसरमा महिला तथा किशोरीहरुलाई महिनावारी चक्रबारे अभिमुखिकरण दिनुका साथै ब्रासलेट वितरण गरिएको छ । एफकेबी यूकेको सहयोग तथा बास नेपालको आयोजनामा सञ्चालित परियोजनाले कार्यक्रम आयोजना गरी महिनावारी स्वच्छता तथा व्यवस्थापनबारे जानकारी दिएको हो । अभिमुखिकरण पश्चात सहभागीहरुलाई ब्रासलेट बनाउने तालिम दिई उनीहरुले बनाएका ब्रासलेट वितरण गरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित