के हो ‘एल निनो’ यसको प्रभाव के पर्छ
प्रशान्त महासागरमा एल निनो विकसित हुने प्रक्षेपणले दक्षिण एसियासहित नेपालमा कमजोर मनसुन, तापक्रम वृद्धि, खडेरी, कृषि उत्पादनमा गिरावटसँगै खाद्य संकटको चिन्ता बढाएको छ । विश्व मौसम संगठन (डब्ल्यूएमओ) र जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार यस वर्ष नेपालमा औसतभन्दा कम वर्षा हुने र तापक्रम औसतभन्दा बढी रहने सम्भावना छ । एल निनो एउटा प्राकृतिक मौसमी चक्र हो जसले विश्वभरिको मौसममा फेरबदल ल्याउँछ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›