सहरी विकास मन्त्रालयको दाबी– प्रतिनिधि सभाको नयाँ हल बैठकका लागि तयार छ (तस्बिरहरू)
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवसका अवसरमा मुख्यमन्त्री कार्कीद्वारा गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड
सहरी विकास मन्त्रालयले प्रतिनिधि सभाको नयाँ हल बैठक बस्न मिल्ने गरी तयार भएको दाबी गरेको छ। मन्त्रालयले सरसफाइ गरी बैठक सञ्चालन गर्न मिल्ने गरी हल तयार पारेको हो। सहरी विकास मन्त्रालयले अहिले बैठक सञ्चालन भइरहेको बहुउद्देश्यीय हलमा भएका सबै सुविधा नयाँ हलमा गरिएको जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›