अब नेपालीले पनि विदेशमा लगानी गर्न पाइने
▸ यस स्टोरीको अंश: सरकारले नेपालीलाई विदेशमा लगानी गर्न सहज बनाउने, विदेशी लगानीकर्ताको स्वीकृति प्रक्रिया सरलीकरण
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालीलाई विदेशमा लगानी गर्न खुला गरिने घोषणा गरेका छन् । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित