शिक्षामा बढाइयो बजेट, शिक्षकको क्षमता परीक्षण गर्ने व्यवस्था लागू गरिने

यस स्टोरीको अंश: सरकारले शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गर्‍यो, मेडिकल सिट बढाइने
himalpress.com · 7 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा बजेट प्रस्तुत गर्दा विदेशमा काम गर्ने नेपालीहरूलाई खुला विश्वविद्यालयमार्फत अध्ययन गर्ने मौका मिल्ने तथा उत्कृष्ट विदेशी विश्वविद्यालयहरूलाई नेपालमा क्याम्पस सञ्चालन गर्न अनुमति दिने नीति लिइने घोषणा गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू