पोखरा बसपार्क जग्गा प्रकरण : छानबिनका लागि बन्यो तीन सदस्यीय समिति
▸ यस स्टोरीको अंश: पोखरा बसपार्क जग्गा प्रकरणको छानबिन गर्न पूर्वन्यायाधीशको अध्यक्षतामा समिति गठन
पोखरा बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री-वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिन गर्न पूर्वन्यायाधीश शङ्करराज बरालको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरिएको छ। पोखरा उपत्यका नगर विकास समितिले गठन गरेको यो समितिले विगत ५१ वर्षको अवधिमा भएका निर्णयहरूको अध्ययन गरी प्रतिवेदन पेस गर्नेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›