पोखरा बासपार्कका सुकुम्बासीलाई अन्यत्र सारिने, जग्गा खोज्न समिति गठन

यस स्टोरीको अंश: पोखरा बसपार्क क्षेत्रमा सुकुम्बासी स्थानान्तरणका लागि जग्गा खोज्न समिति गठन
www.capitalnepal.com · 23 घण्टा अघि

पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित तथा सुकुम्बासी परिवारको स्थानान्तरणका लागि जग्गा खोजी गर्न वडा नं. १७ का वडाध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा सात सदस्यीय जग्गा व्यवस्थापन (खोजी) समिति गठन गरिएको छ। समितिलाई १० कार्यदिनभित्र जग्गाको अध्ययन तथा स्थलगत खोज गरी महानगरमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी तोकिएको छ। यसैगरी, पोखरा बसपार्क क्षेत्रभित्र बसोबास गर्दै आएका पाँच सय ७२ सुकुम्बासी तथा भूमिहीन परिवारको लगत छानबिन तथा सत्यतथ्य पहिचानका लागि अर्को समिति गठन गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू