प्रधान न्यायाधीशको शपथ आजै, लगत्तै कार्यभार सम्हाल्ने

यस स्टोरीको अंश: नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माद्वारा पदबहाली
www.setopati.com · 1 हप्ता अघि

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका प्रधानन्यायाधीश मनोजकुमार शर्माले आजै शपथ लिने भएका छन्। लगत्तै उनले कार्यभार सम्हाल्नेछन्। मंगलबार दिउँसो समितिबाट अनुमोदन भएपछि साँझ ६:१० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथको कार्यक्रम तय भएको सर्वोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू