नवनियुक्त प्रधानन्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ
▸ यस स्टोरीको अंश: नवनियुक्त प्रधानन्यायाधीश डा. मनोज शर्माले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त प्रधानन्यायाधीश डा. मनोज शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा शर्मालाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् । शपथ समारोह प्रधानमन्त्री बालेन शाहलगायत उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित