भुटानविरुद्धको पहिलो हाफमा नेपाल १–० ले अगाडि

यस स्टोरीको अंश: महिला साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा भुटान १-० गोलले पराजित
baahrakhari.com · 4 दिन अघि

नेपाल भारतको गोवामा सुरु भएको साफ महिला च्याम्पियनसिपमा भुटानविरुद्धको पहिलो हाफमा १–० ले अगाडि छ । रक्षक गीता रानाले २३औँ मिनेटमा अग्रता दिलाइन् । यो समूह ‘ए’ को पहिलो खेल हो । नेपाल प्रतियोगिताको ६ पटकको उपविजेता हो भने भुटानले हालसम्म प्रतियोगितामा सेमिफाइलनभन्दा माथिल्लो नतिजा हासिल गर्न सकेको छैन ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू