साफ महिला च्याम्पियनसिप आजदेखि, नेपालले भुटानको सामना गर्दै

यस स्टोरीको अंश: विश्वकप फुटबल २०२२: अमेरिका, टर्किए, अष्ट्रेलिया र पाराग्वे समूह 'डी' मा
www.drishtinews.com · 4 दिन अघि

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने महिला च्याम्पियनसिप आजदेखि सुरु हुँदै छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भुटानको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार दिउसो ४: ४५ बजेदेखि गोवास्थित फतोरदा रङ्गशालामा सुरु हुँदै छ । त्यस्तै आजै दोस्रो खेल भारत र माल्दिभ्सबीच साँझ ७: ४५ बजेदेखि सुरु हुँदै छ । साफ महिला च्याम्पियनसिप प्रतियोगिता आज देखि जेठ २३ गतेसम्म भारतको सञ्चालन हुँदै छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू