बजेट भाषण सुन्न प्रधानमन्त्री पनि पुगे संसद
▸ यस स्टोरीको अंश: मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्यो
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद भवन प्रवेश गरेका छन् । आगामी आर्थिक वर्षको बजेट भाषण सुन्नका लागि उनी संसद पुगेका हुन् । नीति तथा कार्यक्रम सार्वजनिक हुँदा बीचमै निस्किएका प्रधानमन्त्री बालेन त्यसयता संसद बैठकमा सहभागी भएका थिएनन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित