राप्रपाको मुख्य सचिवमा जयन्तनाथ खनाल मनोनीत

यस स्टोरीको अंश: राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रा.डा. जयन्तनाथ खनाललाई मुख्यसचिवमा नियुक्त गर्‍यो
lokaantar.com · 1 हप्ता अघि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मुख्य सचिवमा प्राडा जयन्तनाथ खनाल मनोनीत भएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई पार्टीको मुख्य सचिवमा मनोनयन गरेका हुन् । डा. खनाल हाल पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य एवं पार्टी सम्बद्ध प्राज्ञिक परिषदको अध्यक्ष रहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू