सीजी नेटद्वारा वाईफाई सिक्समा आधारित उच्च गतिको इन्टरनेट सेवा सुरु
▸ यस स्टोरीको अंश: सीजी नेटले वाई-फाई सिक्समा आधारित उच्च गतिको इन्टरनेट सेवा सुरु गर्यो, ९० दिनको रिफन्ड अफर
सीजी नेटले वाईफाई सिक्स प्रविधिमा आधारित नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक गरेको छ। यो सेवामार्फत प्रयोगकर्ताले उच्च गति, न्यून लेटेन्सी तथा एकैपटक धेरै डिभाइसहरू सहज रूपमा जडान गर्न सक्ने सुविधा प्राप्त गर्नेछन्। कम्पनीले नयाँ प्रविधिसँगै विभिन्न प्याकेजहरू पनि सार्वजनिक गरेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित