हिमाल आरोही शेर्पा र कार्कीलाई सम्मान
▸ यस स्टोरीको अंश: सशस्त्र प्रहरीका दुई महिला कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण
सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकी शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा सम्मान गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले उनीहरूलाई सम्मान गर्दै हिमालको चुचुरोमा राष्ट्र तथा सङ्गठनको झन्डा फहराउनु गौरवको विषय भएको बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›