अन्तर्राष्ट्रिय बिग क्याट एलायन्सकाे पहिलो शिखर सम्मेलन स्थगित

यस स्टोरीको अंश: नेपाल–चीन संयुक्त संयन्त्रको तेस्रो बैठक जुनमा नेपालमा बस्ने
www.kathmandupati.com · 5 दिन अघि

अन्तर्राष्ट्रिय बिग क्याट एलायन्स (आईबीसीए) को पहिलो शिखर सम्मेलन स्थगित गरिएको छ । आगामी १ जुन २०२६ मा भारतको नयाँ दिल्लीमा आयोजना गर्ने तयारी गरिएको उक्त सम्मेलन अफ्रिकी संघका अध्यक्ष तथा अफ्रिकी संघ आयोगसँगको परामर्शपछि भारत-अफ्रिका फोरम शिखर सम्मेलनलाई पछि सार्ने निर्णय गरिएसँगै स्थगित गरिएको हो । उक्त सम्मेलनमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई पनि निमन्त्रणा गरिएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू