खच्चामा सुक्खा पहिरोले सडकखण्ड अवरुद्ध

यस स्टोरीको अंश: कर्णाली करिडोरको हुम्ला खण्डमा सुक्खा पहिरोले सडक अवरुद्ध, यातायात ठप्प
baahrakhari.com · 21 घण्टा अघि

कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगार्ड गाउँपालिका– १ को खच्चामा सडक माथिबाट आएको सुक्खा पहिरोको कारण सडक अवरुद्ध हुँदा यातायात सेवा बन्द भएको छ । प्रहरीका अनुसार दश मिटरमाथिबाट आएको सुक्खा पहिरोले सडक पुरेको र सो पहिरो पन्छाउन नसकिएको कारण सडक अवरुद्ध छ । ठूला उपकरणको खोजीकार्य भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू