सिरुवारी पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
▸ यस स्टोरीको अंश: म्याग्दीको सिरुवारीमा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध, यातायात ठप्प
मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्डमा सिरुवारीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनाले अवरुद्ध सडक खुलाउन उपकरण परिचालन गरेको छ । सडक अवरुद्ध हुँदा स्थानीयवासी, पर्यटक र तीर्थयात्रीहरु प्रभावित भएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित