भारतीय रुपैयाँको गिरावट जारी, डलरको तुलनामा अहिलेसम्मकै सबैभन्दा तल्लो स्तरमा

यस स्टोरीको अंश: भन्सार विवादमा २५ प्रतिशत बैंक ग्यारेन्टीमा पुनरावलोकनको व्यवस्था गरिँदै
baahrakhari.com · 1 हप्ता अघि

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको गिरावट जारी रहँदै सोमबार, मे १८ मा इतिहासकै सबैभन्दा तल्लो स्तरमा पुगेको छ । एक अमेरिकी डलरको तुलनामा रुपैयाँको मूल्य ९६.२२ रुपैयाँसम्म पुगेको छ । पछिल्ला पाँच कारोबार सत्रदेखि रुपैयाँमा लगातार गिरावट आइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू