घट्यो अमेरिकी डलर र पाउण्डको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
▸ यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
सर्वाधिक उचाइमा पुगेको अमेरिकी डलरको मूल्य आज घटेको छ । १५५.२२ रुपैयाँको रेकर्ड मूल्यबाट आज अमेरिकी डलरको बिक्री दर १५४.२३ रुपैयाँमा झरेको हो । युरो र पाउण्डको मूल्यमा पनि आज गिरावट आएको छ । अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको मूल्य पनि घटेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित