आरोग्य वर्ष २०२७ को पूर्वतयारीका लागि साझा समझदारीमा जोड

यस स्टोरीको अंश: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा पहिलो मेडिकल रेस्क्यु उडान
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

आरोग्य वर्ष २०२७ को पूर्वतयारीका लागि साझा समझदारीमा जोड दिइएको छ। आरोग्यमार्फत नेपालको समृद्धिका आयाम विकास गर्ने उद्देश्यसहित 'आरोग्य संवाद : आरोग्य वर्ष २०२७ पूर्वतयारी विमर्श' कार्यक्रममा समझदारीमा जोड दिइएको हो। कार्यक्रममा नेपाल सरकारले घोषणा गरेको नेपाल आरोग्य वर्ष २०२७, आरोग्य पर्यटन रणनीति (सन् २०२६-२०३५) तथा कार्ययोजना (सन् २०२६-२०३०) को प्रभावकारी कार्यान्वयन, आरोग्य पर्यटनको सम्भावना, अन्तर्राष्ट्रिय बजार विस्तार, पूर्वाधार विकास, मानव संसाधन क्षमता अभिवृद्धि र नीतिगत समन्वयका विषयमा विस्तृत छलफल भएको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू