‘नेपाल योगको उद्गमभूमि हो, अब आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणसँग जोड्नुपर्छ’ : मन्त्री पौडेल
▸ यस स्टोरीको अंश: आरोग्य वर्ष २०२७ को तयारी: पर्यटन मन्त्री पौडेलले आर्थिक रूपान्तरणमा जोड दिए
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले नेपाललाई योग, ध्यान, अध्यात्म र मौलिक ज्ञान प्रणालीसँग जोडिएको देशका रूपमा स्थापित गर्दै आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको आधारका रूपमा विकास गर्नुपर्ने बताएका छन् । उनले नेपालमा आरोग्य वर्ष-२०२७ तथा आरोग्य पर्यटन रणनीति कार्यान्वयनको चरण सुरु भइसकेको सन्दर्भमा बहु क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएका हुन् ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›