सरकारको अधिनायकवादविरुद्ध आन्दोलनमा उत्रिन एमाले महासचिवको आह्वान

यस स्टोरीको अंश: एमाले महासचिव पोखरेलको सरकारविरुद्ध युवालाई आन्दोलनमा उत्रिन आह्वान
www.drishtinews.com · 1 हप्ता अघि

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले युवाहरूलाई सरकारको अधिनायकवाद विरुद्ध संगठित भएर आन्दोलनमा उत्रिन आह्वान गरेका छन्। उनले सरकारले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाबीचको सन्तुलन खल्बल्याउने प्रयास गरिरहेको आरोप लगाउँदै सरकारको कदमविरुद्ध आन्दोलनमा उत्रिन आह्वान गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू