एमालेमा विद्याको ‘कमब्याक’: ओलीको बाध्यता कि वाम एकताको कडी ?
▸ यस स्टोरीको अंश: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले पार्टी सदस्यता दिने निर्णयपूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेकपा एमालेमा पार्टी सदस्यता खुला गरिएको छ। यससँगै एमालेको भावी नेतृत्व र वामपन्थी आन्दोलनमा उनको पुनरागमनबारे चर्चा सुरु भएको छ। सचिवालय बैठकले केन्द्रीय कमिटीको निर्णय उल्ट्याउँदै भण्डारीका लागि ढोका खोलेको छ, जसलाई ओलीको राजनीतिक अस्तित्व रक्षाका लागि चालिएको कदमका रूपमा बुझिएको छ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›