एमालेको केन्द्रीय सचिवालय बैठक गुण्डुमा आज बस्दै
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफल
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निजी निवासमा बस्दैछ । बैठकमा नेताहरूको कार्यविभाजन मूल एजेण्डा रहेको छ । यसअघिको सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको होल्डमा राखिएको पार्टी सदस्यता नवीकरण खुलाउने निर्णय गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›