प्रधानमन्त्री बालेनको कठोर आलोचना : के हुन सक्छ अमरेश सिंहको मनसाय ?

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीमाथि आलोचना: अपेक्षा पूरा गर्न नसकेको भन्दै पार्टीभित्रै प्रश्न
www.nepalviews.com · 6 दिन अघि

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाह सरकारको कडा आलोचना गर्न सुरु गरेका छन् । सामान्यतः संसदीय लोकतन्त्रमा सत्तारुढ दलका सांसद वा नेताबाट सरकारको आलोचना गरिँदैन । अमरेशकुमार सिंहले दलीय अनुशासनको सामान्य प्रक्रियाका लागि चुनौती सिर्जना हुने गरी बालेन सरकारका नीति, निर्णय तथा कदमहरूको चर्को आलोचना गरेसँगै धेरैको ध्यान यसतर्फ खिचिएको छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू