कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

यस स्टोरीको अंश: कान्तिपुर थिएटरमा भारतीय लेखक कुलदीप कुणालको नाटक ‘महाभारत’ मञ्चन सुरु
rajdhanidaily.com · 1 दिन अघि

कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलो पटक नाटकमा अभिनय गरेका छन् । साथै, कलाकार तथा निर्देशक रमेश बुढाथोकी र सुवर्ण थापाको अभिनयले पनि नाटकलाई थप अपेक्षित बनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू