‘रोल नं १’, ‘कुम्भ’ र ‘सेप अफ मोमो’ आजबाट हलमा

यस स्टोरीको अंश: त्रिवेणी राईको फिल्म ‘सेप अफ मोमो’ नेपाल र भारतमा प्रदर्शन हुने
www.lokpath.com · 18 घण्टा अघि

तीनवटा नयाँ चलचित्र ‘रोल नं १’, ‘कुम्भ’ र ‘सेप अफ मोमो’ आजबाट प्रदर्शनमा आएका छन् । जोन योञ्जनको निर्देशनमा तयार भएको ‘रोल नं १’मा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । सिक्किमकी युवा निर्देशक त्रिवेणी राईको डेब्यु फिचर चलचित्र ‘सेप अफ मोमो’ आजैबाट प्रदर्शनमा आएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू