ठमेलबाट ७ जना विदेशी महिला पक्राउ

यस स्टोरीको अंश: ठमेलमा अश्लील क्रियाकलापमा संलग्न नौ विदेशी नागरिक पक्राउ
kendrabindu.com · 4 दिन अघि

काठमाडौंको ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले सातजना विदेशी महिलालाई पक्राउ गरेको छ। प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ ठमेल क्षेत्रमा जथाभावी बाटो छेकेर अश्लील क्रियाकलाप गर्ने र कार्यक्षेत्रमा रहेका प्रहरीमाथि नै अभद्र व्यवहार गर्ने सात विदेशी महिलालाई पक्राउ गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू