विदेश पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सात जना पक्राउ
▸ यस स्टोरीको अंश: वैदेशिक रोजगारीको प्रलोभनमा करोडौं ठगी गर्ने सात जना पक्राउ
वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिने भन्दै सर्वसाधारणबाट करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीले सात जनालाई पक्राउ गरेको छ । उनीहरूले क्यानडा, ग्रिस, फ्रान्स, क्रोएसिया, बेलायत, रोमानिया र अमेरिका पठाइदिने भन्दै पीडितबाट लाखौँदेखि करोडौँ रुपैयाँसम्म उठाएर सम्पर्कविहीन भएको आरोप छ । पक्राउ परेकामध्ये दुई जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँ र अन्य पाँच जनालाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›