आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
आज नेप्से परिसूचक ३० दशमलव ०८ अंकले बढेर २,७५४ को विन्दुमा कायम भएको छ । आज २४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको शेयर मूल्य घटेको छ । आज अपर लोहरे खोलाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›