बढ्यो सुनचाँदीको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९० हजार ६०० कायम भएको छ । अघिल्लो दिनको तुलनाका आज सुन तोलामा ५ हजार ६०० र चाँदी १७५ ले बढेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›