आज सुन चाँदीको मूल्यमा भारी गिरावट, प्रतितोलाको भाउ कति ?
नेपाली बजारमा आज जेठ १४ गते आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँले घटेको हो। योसँगै आज सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २१५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४८ सय ६५ रुपैयाँ कायम भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›