रापिलो तराईमा वर्षाको शीतलता
पछिल्लो केही दिनदेखि नेपालको तराई क्षेत्रमा तापक्रम घट्दा केही राहत महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदलीका कारण केही दिन विभिन्न जिल्लामा वर्षासहितको हावाहुरी चल्ने र तराई क्षेत्रमा शीतल महसुस हुने जनाएको छ । दुई दिनअघि तराइका विभिन्न जिल्लामा ४१ डिग्री नाघेको तापक्रम अहिले ३९ डिग्रीभन्दा तल रहेको छ । अहिले देशभर केही शीतल महसुस भएको छ र विभिन्न जिल्लामा वर्षा हुने क्रम बढेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›