अमेरिकामा ह्वाइट हाउस नजिकै सिक्रेट सर्भिससँग इन्काउन्टर, दुई जना घाइते
▸ यस स्टोरीको अंश: गाजामा इजरायली हवाई आक्रमणमा ७ जनाको मृत्यु, हमासद्वारा नागरिक सुरक्षा एजेन्सीद्वारा पुष्टि
अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउस नजिकै सिक्रेट सर्भिससँगको मुठभेडका क्रममा गोली चल्दा दुईजना घाइते भएका छन्। गोली लागेर एकजना शंकास्पद आक्रमणकारी र एक सर्वसाधारण गम्भीर घाइते भएका छन्। घटनास्थलबाट प्रहरीले एउटा पेस्तोल बरामद गरेको छ। घटनाको समयमा राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसकै निवासमा थिए। एफबीआईले सिक्रेट सर्भिससँग मिलेर घटनाको अनुसन्धान सुरु गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित