एसियन गेम्स छनोटमा इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य पच्छ्याउँदै नेपाल
▸ यस स्टोरीको अंश: एसियन गेम्स छनोट: इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
मलेसियामा जारी एसियन गेम्स छनोट अन्तर्गत महिला क्रिकेटको दोस्रो खेलमा नेपालले इन्डोनेसियाले दिएको एक सय १४ रनको लक्ष्य पच्छ्याई रहेको छ । टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय १३ रन बनायो । आजको खेल जितेमा नेपाल सेमिफाइनलमा प्रवेश गर्ने छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›